Saturday, November 26, 2016

Tell Me What To Do..............



Tell me what to do
Tell me what to do
Tell me what to do
Tell me what to do
These days, I don’t know, I don’t know you
You look like you gave up on a lot of things
But I hear your silent scream
Tell me what to do
Lovers without extreme development
Is this the losing hand that time has placed?
We haven’t ended it but it’s already over
Tell me what to do
There’s a knot that can’t be untied
In front of us
I’ll go to you first
At the end of a different road
I’ll wipe your cheeks that are
wet with tears and ask you
Tell me what to do
Tell me what to do
Tell me what to do
Tell me what to do
You don’t tell me but you want me to know
You think that you only gave the words you threw
at me because you’re too used to me
Tell me what to do
Indifferent and painful words
Left deep scars on that day
Words that made me realize
That I’m still a fool
If only I can erase it
If only I can
I’ll go to you first
At the end of a different road
I’ll wipe your cheeks that are
wet with tears and ask you
Tell me what to do (I hope you’ll tell me first)
Tell me what to do (Don’t cry no more)
Tell me what to do (If your heart can see me)
Tell me what to do (Don’t cry no more)
I took you for granted
But just thinking of you not being there

I don’t want to go through that,
my world would crumble
Am I the one for you
At some point, you were keeping me in check
I said you changed a lot
but I changed the most
The one for me, I didn’t know
But that promise keeps suffocating us
Time keeps lingering but our
time keeps getting destroyed
That smile came to me, more brightly
The cold hands became more warm
Two lonely souls met
Not lonely, lonely, lonely, lonely
I’ll look into you again,
I’ll place your breathing in my ears
Even if everything but us changes
I’ll go to you first (I’ll go to you first)
At the end of a different road (Tell me what to do)
I’ll wipe your cheeks that are
wet with tears and ask you
Tell me what to do (I hope you’ll tell me first)
Tell me what to do (Don’t cry no more)
Tell me what to do (If your heart can see me)
Tell me what to do (Don’t cry no more)
Tell me what to do
Tell me what to do
Tell me what to do

जिप दुर्घटनामा सातको मृत्यु, उद्धारमा कठिनाइ

कावासोती, मङ्सिर १२ गते । नवलपरासीको पहाडी गाविस बुलिङ्टार–८ बतासमा गएराति जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । प्रहरी चौकी बुलिङ्टारका अनुसारका दलदलेबाट डाँडाझेरीको छरछरे जाँदै गरेको ग१ज ३६३२ नंको जिप दुर्घटना हँुदा डाँडाझेरी छरछरेका २८ वर्षीय समन्ती बाचे, ५२ वर्षीय खिमबहादुर बाचे, ४२ वर्षीय लोकबहादुर बाचे, २२ वर्षीय दीपक फाल, ४० वर्षीय जयबहादुर बाचे, ४९ वर्षीय किशन बाचेको मृत्यु भएको छ । एक मृतकको सनाखत हुन सकेको छैन् ।
बुलिङ्टार चौकीमा गाउँको झगडाको विषयमा भएको घटनामा छलफल गरी फर्किएकाहरु दुर्घटनामा परेका हुन् । मान्छेको भीडमा जिपले ठक्कर दिँदा धेरैजना घाइते भएको र मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको छ ।
पहाडी भू–भाग भएकाले दुर्घटनालगत्तै घाइतेको उद्धार गर्न कठिनाइ भएको छ । आज बिहान मात्र घाइतेलाई चितवनको भरतपुर मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा ल्याइएको छ । मृतकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा राखिएको छ । एउटै गाउँका मान्छेहरु दुर्घटनामा परी ज्यान गुमाएपछि छरछरे गाउँ शोकमा डुबेको छ ।

मृत्यु हुने र घाइते हुने गरी गाउँका अधिकांश घरका मान्छे दुर्घटनामा परेका छन् । जिप चालकसमेत गम्भीर घाइते भएका छन् । दुर्घटनास्थल पूर्वपश्चिम राजमार्गबाट ५० किलोमिटर उत्तरमा पर्छ । रासस

लुम्बिनीमा विश्वकै ठूलो थाङका प्रर्दशन

                                                                                                                                                                                                                                                                                                                                           मंसिर ११, २०७३- बुद्धजन्मस्थल लुम्बिनीमै उनको जीवनचक्र समेटिएको विश्वकै ठूलो थाङका प्रर्दशन गरिएको छ । जन्मदेखि महापरिनिर्वाण सम्मका ऐतिहासिक र महत्वपुर्ण क्षण थाङका देखाईएको छ ।  लुम्बिनीस्थित संग्रहालय अघिको चौरमा ७० मिटर लामो र ५० मिटर चौडाको थाङका शुक्रवारदेखि प्रर्दशनमा राखिएको हो । 
‘थाङका प्रर्दशन कला र सृजना मार्फत शान्ति, करुणा र मैत्री प्रबद्र्धन गर्ने गतिलो माध्यम बन्यो,’ लुम्बिनी विकास कोषका अध्यात्मिक सल्लाहकार भिक्षु मैत्री महाअस्थवीरले भने,‘ यसले लुम्बिनी आएका विदेशी पर्यटक र उपासक उपासिका मार्फत राम्रो सन्देश गएको छ ।’ 

नेपाल बौद्ध धर्म संरक्षण समिति काठमाडौं र एनपिओ २१ नेटर्वक जापानको आयोजनामा नेपाल बौद्ध महासंघ रुपन्देहीको व्यवस्थापनामा प्रर्दशन गरिएको हो । ‘चीनमा साना साना थाङका देख्थे,’ चीनको आन्हिवी प्रान्तबाट आएका उपासक सी चुङ युले भने,‘ विश्व शान्तिकोलागि नेपालको महत्वपुर्ण उपलब्धी हो । दुई दिनमा १० हजार बढीले थाङका अवलोकन गरे ।’

बुद्धको सन्देश विश्व सामु पुर्‍याउन सूर्यबहादुर थकालीले सन् १९९४ मा जापान गएर साथी युसुतादा कातागिरीसंग मिलेर विश्वकै ठुलो थाङा चित्र निर्माण थालेका थिए । ६ वर्ष लगाएर थाङा बनाईएको थियो । लगभग ७ हजार वर्गमिटर कपडा प्रयोग गरि ८१ टुक्राको थाङका नेपाल, जापान, अमेरिका, कम्बोडिया र दक्षिण कोरिया लगायत १६ मुलुकका १० हजार बढी कलाकारले बुनेका थिए । ८१ टुक्रालाई ३ हजार २ सय जिपरले जोडिएको छ ।