‘थाङका प्रर्दशन कला र सृजना मार्फत शान्ति, करुणा र मैत्री प्रबद्र्धन गर्ने गतिलो माध्यम बन्यो,’ लुम्बिनी विकास कोषका अध्यात्मिक सल्लाहकार भिक्षु मैत्री महाअस्थवीरले भने,‘ यसले लुम्बिनी आएका विदेशी पर्यटक र उपासक उपासिका मार्फत राम्रो सन्देश गएको छ ।’
नेपाल बौद्ध धर्म संरक्षण समिति काठमाडौं र एनपिओ २१ नेटर्वक जापानको आयोजनामा नेपाल बौद्ध महासंघ रुपन्देहीको व्यवस्थापनामा प्रर्दशन गरिएको हो । ‘चीनमा साना साना थाङका देख्थे,’ चीनको आन्हिवी प्रान्तबाट आएका उपासक सी चुङ युले भने,‘ विश्व शान्तिकोलागि नेपालको महत्वपुर्ण उपलब्धी हो । दुई दिनमा १० हजार बढीले थाङका अवलोकन गरे ।’
बुद्धको सन्देश विश्व सामु पुर्याउन सूर्यबहादुर थकालीले सन् १९९४ मा जापान गएर साथी युसुतादा कातागिरीसंग मिलेर विश्वकै ठुलो थाङा चित्र निर्माण थालेका थिए । ६ वर्ष लगाएर थाङा बनाईएको थियो । लगभग ७ हजार वर्गमिटर कपडा प्रयोग गरि ८१ टुक्राको थाङका नेपाल, जापान, अमेरिका, कम्बोडिया र दक्षिण कोरिया लगायत १६ मुलुकका १० हजार बढी कलाकारले बुनेका थिए । ८१ टुक्रालाई ३ हजार २ सय जिपरले जोडिएको छ ।

No comments:
Post a Comment