Wednesday, December 28, 2016
Friday, December 16, 2016
Thursday, December 15, 2016
Wednesday, December 14, 2016
Wednesday, December 7, 2016
Monday, December 5, 2016
Saturday, December 3, 2016
Friday, December 2, 2016
Thursday, December 1, 2016
SNAP WITH RAJU LAMA
Oops once open a time with Raju lama in MANAKAMANA TEMPLE unxpected hahhahhaaaa.............. ME with siblings LOL
Wednesday, November 30, 2016
Tuesday, November 29, 2016
Monday, November 28, 2016
TO MY DEAR MOTHER
To My Mother
You mean the world to me
I am so lucky to have you around
Offering me good advice and
Keeping me feet on the ground
You have always been there for me
Throughtout any trouble
You have laught me so many things
About how to get through my daily life
You mean so much to me that
I thought you should know
I love you so much
Love you forever mom
First kiss
First Kiss
There's nothing like the first love. You've never had these feelings before and you imagine that no one else has ever felt this way about anybody. Your boyfriend or girlfriend are the greatest thing ever and you want to be with them all the time. Your senses become alive as you fall in love for the first time. You're not even thinking of the possibility that you may break up because that has never happened to you before. First love is filled with the optimism that you will be together forever.
Sunday, November 27, 2016
Don't tell your daughter not to go out
हाम्रो देश नेपाल जो बिकास हुँदै गएको छ तर पनि किन नारी हरु लाई झै पनि नराम्रो दृस्ती ले हरेको हुन्छ । अझै किन नारी हरु माथि नराम्रो नजर लगको हो ? ? ? ? ? अहेल को २१ ओ सतप्धी म पनि नारी लाई कतै बाटो मा पनि सुरक्सित्त हुँदैनन ? ? ? ? ? किन अझै पनि नारी हरु बलत्कार र हत्या को सिकार हुन्छ ? ? ? ? ? ? त्यस्ता हत्यारा हरु लाई नेपाल म कुनै कानुन बनेको छैन र ? ? ? ? ? नारी र पुरुष एक भन्छन तर खै त यो बारेमा आज बाट सोचम है त
Saturday, November 26, 2016
Tell Me What To Do..............
Tell me what to do Tell me what to do Tell me what to do Tell me what to do
These days, I don’t know, I don’t know you
You look like you gave up on a lot of things But I hear your silent scream Tell me what to do
Lovers without extreme development
Is this the losing hand that time has placed? We haven’t ended it but it’s already over Tell me what to do
There’s a knot that can’t be untied
In front of us
I’ll go to you first
At the end of a different road I’ll wipe your cheeks that are wet with tears and ask you
Tell me what to do
Tell me what to do Tell me what to do Tell me what to do
You don’t tell me but you want me to know
You think that you only gave the words you threw at me because you’re too used to me Tell me what to do
Indifferent and painful words
Left deep scars on that day Words that made me realize That I’m still a fool
If only I can erase it
If only I can
I’ll go to you first
At the end of a different road I’ll wipe your cheeks that are wet with tears and ask you
Tell me what to do (I hope you’ll tell me first)
Tell me what to do (Don’t cry no more) Tell me what to do (If your heart can see me) Tell me what to do (Don’t cry no more)
I took you for granted
But just thinking of you not being there I don’t want to go through that, my world would crumble
Am I the one for you
At some point, you were keeping me in check I said you changed a lot but I changed the most The one for me, I didn’t know But that promise keeps suffocating us Time keeps lingering but our time keeps getting destroyed
That smile came to me, more brightly
The cold hands became more warm Two lonely souls met Not lonely, lonely, lonely, lonely I’ll look into you again, I’ll place your breathing in my ears Even if everything but us changes
I’ll go to you first (I’ll go to you first)
At the end of a different road (Tell me what to do) I’ll wipe your cheeks that are wet with tears and ask you
Tell me what to do (I hope you’ll tell me first)
Tell me what to do (Don’t cry no more) Tell me what to do (If your heart can see me) Tell me what to do (Don’t cry no more)
Tell me what to do
Tell me what to do Tell me what to do |
जिप दुर्घटनामा सातको मृत्यु, उद्धारमा कठिनाइ
कावासोती, मङ्सिर १२ गते । नवलपरासीको पहाडी गाविस बुलिङ्टार–८ बतासमा
गएराति जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका
छन् । प्रहरी चौकी बुलिङ्टारका अनुसारका दलदलेबाट डाँडाझेरीको छरछरे जाँदै
गरेको ग१ज ३६३२ नंको जिप दुर्घटना हँुदा डाँडाझेरी छरछरेका २८ वर्षीय
समन्ती बाचे, ५२ वर्षीय खिमबहादुर बाचे, ४२ वर्षीय लोकबहादुर बाचे, २२
वर्षीय दीपक फाल, ४० वर्षीय जयबहादुर बाचे, ४९ वर्षीय किशन बाचेको मृत्यु
भएको छ । एक मृतकको सनाखत हुन सकेको छैन् ।
बुलिङ्टार चौकीमा गाउँको झगडाको विषयमा भएको घटनामा छलफल गरी फर्किएकाहरु दुर्घटनामा परेका हुन् । मान्छेको भीडमा जिपले ठक्कर दिँदा धेरैजना घाइते भएको र मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको छ ।
पहाडी भू–भाग भएकाले दुर्घटनालगत्तै घाइतेको उद्धार गर्न कठिनाइ भएको छ । आज बिहान मात्र घाइतेलाई चितवनको भरतपुर मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा ल्याइएको छ । मृतकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा राखिएको छ । एउटै गाउँका मान्छेहरु दुर्घटनामा परी ज्यान गुमाएपछि छरछरे गाउँ शोकमा डुबेको छ ।
मृत्यु हुने र घाइते हुने गरी गाउँका अधिकांश घरका मान्छे दुर्घटनामा परेका छन् । जिप चालकसमेत गम्भीर घाइते भएका छन् । दुर्घटनास्थल पूर्वपश्चिम राजमार्गबाट ५० किलोमिटर उत्तरमा पर्छ । रासस

लुम्बिनीमा विश्वकै ठूलो थाङका प्रर्दशन
मंसिर ११, २०७३- बुद्धजन्मस्थल लुम्बिनीमै उनको जीवनचक्र समेटिएको विश्वकै ठूलो थाङका प्रर्दशन गरिएको छ । जन्मदेखि महापरिनिर्वाण सम्मका ऐतिहासिक र महत्वपुर्ण क्षण थाङका देखाईएको छ । लुम्बिनीस्थित संग्रहालय अघिको चौरमा ७० मिटर लामो र ५० मिटर चौडाको थाङका शुक्रवारदेखि प्रर्दशनमा राखिएको हो ।
‘थाङका प्रर्दशन कला र सृजना मार्फत शान्ति, करुणा र मैत्री प्रबद्र्धन गर्ने गतिलो माध्यम बन्यो,’ लुम्बिनी विकास कोषका अध्यात्मिक सल्लाहकार भिक्षु मैत्री महाअस्थवीरले भने,‘ यसले लुम्बिनी आएका विदेशी पर्यटक र उपासक उपासिका मार्फत राम्रो सन्देश गएको छ ।’
नेपाल बौद्ध धर्म संरक्षण समिति काठमाडौं र एनपिओ २१ नेटर्वक जापानको आयोजनामा नेपाल बौद्ध महासंघ रुपन्देहीको व्यवस्थापनामा प्रर्दशन गरिएको हो । ‘चीनमा साना साना थाङका देख्थे,’ चीनको आन्हिवी प्रान्तबाट आएका उपासक सी चुङ युले भने,‘ विश्व शान्तिकोलागि नेपालको महत्वपुर्ण उपलब्धी हो । दुई दिनमा १० हजार बढीले थाङका अवलोकन गरे ।’
बुद्धको सन्देश विश्व सामु पुर्याउन सूर्यबहादुर थकालीले सन् १९९४ मा जापान गएर साथी युसुतादा कातागिरीसंग मिलेर विश्वकै ठुलो थाङा चित्र निर्माण थालेका थिए । ६ वर्ष लगाएर थाङा बनाईएको थियो । लगभग ७ हजार वर्गमिटर कपडा प्रयोग गरि ८१ टुक्राको थाङका नेपाल, जापान, अमेरिका, कम्बोडिया र दक्षिण कोरिया लगायत १६ मुलुकका १० हजार बढी कलाकारले बुनेका थिए । ८१ टुक्रालाई ३ हजार २ सय जिपरले जोडिएको छ ।

Thursday, November 24, 2016
सामुदायिक विद्यालयलाई उपेक्षा ः कक्षा १ मा एकजना विद्यार्थी १
पाल्पा, मङ्सिर ९ गते । पाल्पा जिल्ला छहरा–५ अम्लाबासस्थित सल्लेरी प्राथमिक विद्यालयको कक्षा १ को कक्षाकोठा प्रायः बन्द नै हुन्छ ।
छहरा–५ की प्रमिसा विक बिरामी भई विद्यालय आउन नसक्दा वा अन्यत्र जाँदा उनले पढ्ने कक्षा १ मा ढोका खुल्दैन, पठनपाठन पनि हुन सक्दैन र कक्षाकोठामा शिक्षक–शिक्षिका पनि पढाउन प्रवेश गर्दैनन् ।
यस प्राविमा कक्षा १ मा प्रमिसा विक नै एकमात्र निर्णायक विद्यार्थी हुन् । यस प्राविमा कक्षा १ देखि ५ सम्म ३१ जना विद्यार्थी नियमित उपस्थित हुन्छन् । “प्रमिसा विद्यालय नआउँदा कहिलेकाहीँ कक्षाकोठा नै शून्य हुन्छ,” शिक्षक पारसमणि पोखरेलले भन्नुभयो– “बिरामी हँुदा र आमासँग माउल जाँदा कक्षा शून्य हुन्छ ।”
कक्षा १ मा यस शैक्षिकसत्रमा तीनजना विद्यार्थी भर्ना भएकामा अहिले दुईजना विद्यार्थी अन्यत्र पढ्न गएपछि प्रमिसा विक एक्लै पढ्दै आएकी हुन् । उनले कक्षाकोठामा साथीसँग बसेर पढ्दा रमाइलो लाग्ने अनुभव सुनाउँछिन् । तर कक्षा १ मा एकजना मात्र विद्यार्थी छन्, उनका साथी शिक्षक र शिक्षिका मात्र हुन् ।
छहरा–५ मा मात्र दुईओटा प्राथमिक विद्यालय सञ्चालनमा रहेका छन् । मङ्गालमा नवज्योति प्राथमिक विद्यालय, अम्लाबासमा सल्लेरी प्राथमिक विद्यालय, नजिकै बोर्डिङ स्कुल र भैरव नवदीप उच्च माविमा विद्यार्थी बाँडिन थालेपछि सामुदायिक विद्यालयका प्रावि तहमा विद्यार्थी सङ्ख्यामा कमी हुँदै गएको हो ।
विसं २०५५ सालमा कक्षा १ सञ्चालन हुँदा एकसय चारजना विद्यार्थी भर्ना भएकामा अहिले एकजना विद्यार्थी मात्र रहेको शिक्षक पारसमणि पोखरेलले जानकारी दिनुभयो । हामीले मिहेनत गरेर विद्यार्थीलाई पढाउने, विद्यार्थी जेहेन्दार हुन थालेसँगै अभिभावकले अन्यत्र लैजाने गर्दा विद्यार्थी सङ्ख्या घट्न थालेको शिक्षकको दाबी छ ।
बाल शिक्षामा ६ जना, कक्षा १ मा एक, २ मा चार, ३ मा आठ, ४ मा आठ, ५ मा १० जना विद्यार्थीले सल्लेरी प्राविमा पढ्दै आएका छन् । अधिकांश विपन्न समुदायका छोराछोरीले मात्र सामुदायिक विद्यालयमा अध्ययन गर्ने, आर्थिक रुपमा सबल र नेपाल सरकारका जागिरेका छोराछोरीले निजी स्कुलमा पढाउन थालेसँगै सामुदायिक विद्यालय धराशायी हँुदै गएको छ । छहरा स्रोत केन्द्रअन्तर्गत प्राविमा उत्कृष्टमध्येमा पर्ने यो प्राविको साक्षरता दर राम्रो भएको विद्यालयको दाबी छ ।
विद्यार्थी सङ्ख्या कमी भएपनि समुदायको सहयोगले विद्यालय अन्यत्र गाभिन परेको छैन । विद्यालयमा दुई राहत शिक्षक, एक करार शिक्षक, बालशिक्षिका र एकजना स्वयम्सेवक रहेका छन् ।
गाउँमा विद्यालय खोल्न नेतृत्व गर्नेले पनि अहिले सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी नातिनातिनीलाई पढाउँदैनन् । निजी स्कुलमा महँगो शुल्क तिरेर पढाउने होडबाजीले सामुदायिक विद्यालय अहिले आकर्षणको केन्द्र बन्न सकेको छैन । रासस
Subscribe to:
Posts (Atom)